तिमी…


कही कतै निदरीमा देख्दै छु तिमीलाई

मुटु भरी कल्पनामा भेट्दै छु तिमीलाई

टाढा भए पनि नजिक नजिक पाउँदै छु तिमीलाई

आँखा भरी सपनी मा समेट्दैछु तिमीलाई

कही कतै निदरीमा देख्दै छु तिमीलाई

***

– निश्चल बस्नेत (Dec 2013)



Leave a comment