मन


मन आज खुशी नै थियो

हाँस्दै थियो, रमाउदै थियो

फुरुङ परेर नाच्दै थियो

एक्कासी एउटा प्रश्न जाग्यो

अनि,

एउटा गहन मौनता...

आँखा कतै टोलाई रहे

आँशु नझरे सम्म,

माया नमरे सम्म...

***

– निश्चल बस्नेत (Dec 2013)



Leave a comment