बगेका तरङसँगै छछल्किने ति नीला पानी
सधैं अस्पस्ट कहाँ थिए र ?
यसो आँखा चिम्लि हेर्न खोज्दा
एउटा सुद्ध निस्चलता देख्थेँ
जब हावा सरर्र बहिदियो
मेरा मस्तिस्कका ती अचल तरङहरु फेरि ब्यग्रित हुन थाले
मन रुँदा आँखा पुलकित भयो
त्यहाँ एउटा द्वन्द्व थियो
आँखा र मन बिच,
तरङ र सुन्यता बिच
त्यहि कोलाहलमा,
म त एउटा मुर्ति भँए
निला ति पानीका छाल सँगै
छिटो छिटो डुब्दै गँए
***
– निश्चल बस्नेत (Jan 2014)

Leave a comment